08/16/2026, 01:51:15
शनिबार, साउन ३०, २०८३

“मेड इन मधेश, समृद्ध प्रदेश” नारा सहित मधेश प्रदेशको आ.व. २०८३/२०८४ बजेट


आगामी आर्थिक बर्ष २०८३/२०८४ को लागि ” मेड इन मधेश, समृद्ध प्रदेश” को नारा सहित ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।

माननीय अर्थ मन्त्रि श्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।  कुल बिनियोजन मध्ये चालु तर्फ १९.६४ प्रतिशत अर्थात १४ अर्ब ६६ करोड ३२ लाख १९ हजार र पुजीगत तर्फ ६४.३६ प्रतिशत अर्थात २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रहेको छ ।