गृहमन्त्री सुधन गुरुङद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ, कात्तिक १८ गते । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
थप पढ्नुहोस्