

काठमाडौं, वैशाख २७ गते । ‘लालीबजार’ चलचित्र प्रतिबन्ध गर्न माग गर्दै बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ लाई प्रतिबन्ध गर्न माग गर्दै आक्ष्त्बार माइतिघरमा प्रदर्शन गरेको हो ।
उनीहरुले वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगााएका छन् ।
‘बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर’ लेखिएका ब्यानर र प्लेकार्डहरू सहित उनीहरुले प्रदर्शन गरेका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































