

मिति २०८३ भद्र ०९, काठमाडौं। प्रिमियर लिगको इतिहासमै सबैभन्दा छिटो गोल : ह्विसल बजेको ७.६९ सेकेन्डमै जाली चुम्यो बल ! तर, लन्डनको क्रेभेन कटेजमा सोमबार राति भएको वेस्ट लन्डन डर्बीमा चेल्सीका जोआओ पेड्रोले खेल सुरु भएको ३१ सेकेन्ड मै गोल गर्दै नयाँ सिजनको सुरुवात गरे। यो प्रिमियर लिगको इतिहासमै सिजनको पहिलो खेलमा सबैभन्दा छिटो गोल हो ।
शावी अलोन्सोको युगको सुरुवात चेल्सीका लागि निकै रोमाञ्चक रह्यो। नयाँ प्रशिक्षक अलोन्सोले आफ्नो पहिलो खेलमै फुलहामलाई ३–२ ले हराउँदै विजयी सुरुवात गरे । फुलहामका जोश किङ (२३ मिनेट) र गोन्जालो गार्सिया (५४ मिनेट) ले गोल फर्काए पनि चेल्सीले जित भने कायम राख्यो ।
🏆 प्रिमियर लिगको इतिहासका शीर्ष १० सबैभन्दा छिटो गोल
सन् २०१९ मा शेन लोङले ७.६९ सेकेन्डमा गोल गरेको रेकर्ड अझै कायम छ । शीर्ष १० यस्ता छन् :
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































