04/22/2026, 14:06:52
बुधबार, बैशाख ०९, २०८३

प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढ्यो


काठमाडौँ, वैशाख ९ गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधबार करिब ३ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.९२ अंकले बढेर २८१०.०४ विन्दुमा पुगेको हो।

यो समयमा ६५ वटा स्क्रिप्सको ५ हजार ६४९ कित्ता सेयर ३४ लाख ४४ हजार ६४६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घटेको छ । बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..