07/06/2026, 10:43:29
सोमबार, असार २२, २०८३

एमाले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)


काठमाडौँ, मङ्सिर : नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् एक सय आठ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्रतिनिधिको टुङ्गो लगाएको थियो ।