नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि पुरानो सडक सुनसान : सवारीसाधन घट्दा स्थानीय व्यापारमा असर, मोटरसाइकल चालकलाई राहत
काठमाडौँ, कात्तिक ९ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँबाट पृथ्वी राजमार्गलाई जोड्ने थानकोट–नागढुङ्गाको पुरानो सडक हिजोआज सुनसान बन्न पुगेको
थप पढ्नुहोस्