10/21/2026, 21:52:45
बुधबार, कार्तिक ०५, २०८३

५.१७ अंकले घट्यो सेयर बजार


काठमाडौँ । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।

कारोबारका क्रममा दिउँसो ११ : ४६ बजे र १२ : २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन । आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..