08/28/2026, 22:24:46
शुक्रबार, भदौ १२, २०८३

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी


काठमाडौँ, पुस ३ गते । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचनमा २२२७ मत खसेकोमा ओलीले १ हजार ६सय ६२ मत प्राप्त गरदै भारी मतका साथ निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमै उम्मेदवारी दिएका ईश्वर पोखरेलले भने ५६४ मत पाए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..