04/09/2026, 15:18:25
बिहिबार, चैत २६, २०८२

युद्धविराम सम्झौताको स्वागत

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

काठमाडौँ,  चैत २६ गते ।  सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ ।

थप पढ्नुहोस्