11/22/2026, 10:38:52
आइतबार, मङि्सर ०७, २०८३

नेपाल एलपी ग्यास उद्योग सङ्घ

ग्यासको व्यावसायिक र घरायसी कोटामा नयाँ बहस : उद्योगीहरूले १० प्रतिशत व्यावसायिक र ९० प्रतिशत घरायसी प्रयोजन छुट्याउन माग

काठमाडौँ, कात्तिक २१ गते । खाना पकाउने एलपी ग्यासको बिक्री-वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले ग्यास उद्योगीहरूले व्यावसायिक प्रयोजनका लागि

थप पढ्नुहोस्

नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया सुरु : बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने तयारी

काठमाडौँ, कात्तिक १७ गते । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एक-आपसमा गाभ्ने (मर्जर) प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ।

थप पढ्नुहोस्

काठमाडौँमा फरक कम्पनीका ग्यास बिक्री-वितरण बन्द: बिहीबारदेखि डिलरबाटै पाइने

काठमाडौँ, असोज २८ गते। काठमाडौं उपत्यकामा गत आइतबारदेखि सुरु गरिएको फरक कम्पनीका ग्यास सिलिन्डर साट्ने र बिक्रीवितरण गर्ने व्यवस्था अब

थप पढ्नुहोस्

दशैँमा उपभोक्तालाई राहत: उपत्यकाका ६ स्थानबाट जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने (स्थान र विवरणसहित)

काठमाडौँ, असोज २३ गते । दशैँका बेला खाना पकाउने एलपी (LP) ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न बजारमा उपभोक्ताले जुनसुकै कम्पनीको

थप पढ्नुहोस्

काठमाडौँमा अब पुरानै मूल्य (रु २,०६०) मा ग्यास पाइने : एलपी ग्यास उद्योग सङ्घ

काठमाडौँ, असोज १ गते । भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट ग्यास

थप पढ्नुहोस्

उपत्यकामा ग्यासको चरम अभाव र कालोबजारी: २६ सयमा ग्यास बेच्ने पसललाई ३ लाख जरिबाना

काठमाडौँ, भदौ २६ गते। भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोका कारण काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम

थप पढ्नुहोस्

ग्यास अभावको चर्को मारमा विद्यार्थी र मजदुर: साल्ट ट्रेडिङ र होटेलमा समेत आपूर्ति ठप्प

काठमाडौँ, भदौ २५ गते । काठमाडौँ उपत्यकामा जारी खाना पकाउने ग्यासको चरम अभावका कारण विशेषगरी विद्यार्थी र दैनिक ज्यालादारी गर्ने

थप पढ्नुहोस्

उपत्यकामा ग्यासको तीव्र अभाव: निगमलाई आफ्नै उद्योग खोल्न मन्त्रीको निर्देशन

काठमाडौँ, भदौ २५ गते । पश्चिम एसियाको तनाव, आधा सिलिन्डर वितरणको पूर्व-निर्णय र भदौ १० को बाढी-पहिरोले कृष्णभिरमा सडक अवरुद्ध

थप पढ्नुहोस्

काठमाडौँमा ग्यास अभाव हटाउन उपत्यकाबाहिरबाट दैनिक ३५ हजार सिलिन्डर पठाउन थालियो

नारायणगढ, भदौ २१ गते । कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान

थप पढ्नुहोस्

राजमार्ग अवरुद्धपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगी र साल्ट ट्रेडिङ सक्रिय

काठमाडौँ, भदौ २० गते । धादिङको कृष्णभिरमा पहिरो र नदी कटानका कारण पृथ्वी राजमार्ग अवरुद्ध भई काठमाडौँ उपत्यकामा खाना पकाउने

थप पढ्नुहोस्