09/06/2026, 22:18:05
आइतबार, भदौ २१, २०८३

उपरथीमा बढुवा रवीन्द्र खत्री

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ, २० असारः नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका  रवीन्द्र खत्रीलाई  दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

थप पढ्नुहोस्