मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक । प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक । प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ
Click on Photo to Enlarge
तनहुँको भिमाद नगरपालिका–६ मा पुराना तामाका भाडा जोखेर खरिद गर्दै व्यापारी । तनहुँका ऋषिङ, घिरिङ, भिमाद, नवलपुरका बुलिङटार, बौदीकाली र पाल्पाका रामपुरलगायतका ग्रामीण भेगबाट ल्याइएका ती भाडाहरु व्यापारीले पोखरा, काठमाडौँ लगेर बिक्री गर्छन्
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलमा ड्रोनबाट आइतबार बिहान खिचिएको अन्नपूर्ण हिमशृङखलाको दृश्य । समुन्द्रि सतहदेखि ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सुर्योदय, हिमशृङखला, गुरासे जङ्गल र पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
आइतबार पाथीभरा मन्दिरको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थी भक्तजनहरु
Click on Photo to Enlarge
शनिबार साँझ परेको हिमपातका कारण हिउँले ढाकिएको पाथीभरा मन्दिर
Click on Photo to Enlarge
शनिबार साँझसम्म परेको हिमपातपश्चात् हिउँले ढाकिएको पाथीभरा मन्दिर परिसरको दृश्य
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलबाट आइतबार बिहान दृश्यावलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
धार्मिक, ऐतिहासिक एवं पर्यटकीय नगरी सुन्दर जनकपुरधामको ड्रोनबाट कैद गरिएको दृश्य। तस्बिरमा जानकी मन्दिर, गङ्गासागर, धनुषसागर, स्वर्गद्वारी (भूतनाथ मन्दिर) तथा आसपासका क्षेत्रको दृश्य देख्न सकिन्छ
Click on Photo to Enlarge
मौसम खुलेपछि देखिएको तनहुँको भानु नगरपालिका–१ साजबोटे बस्ती, आसपासको क्षेत्र र पृष्ठभूमिमा लमजुङ हिमाल