सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीमा रहेको ऐतिहासिक काँक्रेविहार मन्दिर । यो मन्दिर पुनर्निर्माण पश्चात यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ
Click on Photo to Enlarge
तेह्रथुमको लालिगुराँस नगरपालिकाको सेवा केन्द्र, वसन्तपुर नजिकै रहेको पर्यटकीयस्थल चोत्लुङ पार्क
Click on Photo to Enlarge
चीन र भारतलाई छोटो दूरीमा जोड्ने तमोर कोरिडोर सडकको पाँचथर खण्ड । पूर्वी पहाडबाट तमोर नदीको किनारै किनार धनकुटाको भेडेटार हुँदै तराई जोड्ने यो सडकको ११२ किलोमिटर कालोपत्रेको काम भइरहेको छ
Click on Photo to Enlarge
तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित आँधिमुल बाराही मन्दिर । यस मन्दिरलाई गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ
Click on Photo to Enlarge
मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीयस्थल मकवानपुरगढी । सेन वंशका राजा तुला सेनको राज्यकालमा यो गढी निर्माण गरिएको बताइन्छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय । घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरिएको छ
Click on Photo to Enlarge
तनहुँको म्याग्दे गाउँपस्लिका-६ स्थित पृथ्वी राजमार्ग किनारामा रहेको अकला मन्दिर र आसपासको क्षेत्र
Click on Photo to Enlarge
मर्स्याङ्दी नदी किनारामा रहेको मनाङको नासो गाउँपालिका–१ स्थित तालगाउँ
Click on Photo to Enlarge
कास्कीको पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालको सोमबार साँझपखको दृश्य कैद गर्दै विदेशी पर्यटक
Click on Photo to Enlarge
मनाङको नासोँ गाउँपालिका–३ अवस्थित धारापानी बजार । अन्नपूर्ण पदमार्ग र मनास्लु पदमार्गको सङ्गमस्थलको रुपमा परिचित रहेको छ