मनाङको ङिस्याङ गाउँपालिका–५, मुङ्जेमा निर्माण गरिएको छोर्तेन र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर जाँदै भरियाहरु । मौरिस हर्जोज पदमार्ग सञ्चालन भएपछि आरोही र पर्यटकका सामान हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने समस्या हट्नुका साथै भरियाहरुले रोजगारी पाएका छन्
Click on Photo to Enlarge
काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा मङ्गलबार पाहाँ चःरे जात्रा मनाउँदै धर्मस्थलीवासी
Click on Photo to Enlarge
काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा मङ्गलबार पाहाँ चःरे जात्रा मनाउँदै धर्मस्थलीवासी
Click on Photo to Enlarge
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने तथा उपसभापति डोलप्रसाद अर्याल मङ्गलबार सभामुख देवराज घिमिरेसमक्ष भेटका क्रममा सिंहदरबारमा
Click on Photo to Enlarge
कञ्चनपुरको सनवोरा नदीमा आहाराको खोजीमा रहेको सेतोकण्ठे माटिकोरे चरा । यो चरा खेतवारी, वन छेउ, बगैंचा, सीमसार नदीनाला, तलाउ क्षेत्रमा देखा पर्ने गर्दछ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका-५ सब्जे नजिकै चामे-खाङसार सडक छेउमा रहेको निलो पोखरी र ङिस्याङ उपत्यका
Click on Photo to Enlarge
मुस्ताङको लो९घेकर दामोदर कुण्ड गाउँपालिका-३ स्थित ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको घिलिङगाउँ । यस गाउँमा विशेष गरि गुरुङ जाती र बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेको छ
Click on Photo to Enlarge
लमजुङको मध्यनेपाल नगरपालिका-६ भोर्लेटार रानीपानीमा मङ्गलबार बिहान मकै गोड्दै किसान
Click on Photo to Enlarge
चितवनको मेघौलीस्थित राप्ती नदी किनारबाट देखिएको उदाउँदो सूर्य र नदीमा डुङ्गा तर्दै गरेका सर्वसाधारण