झापाको दमकमा बिहीबारदेखि सुरु भएको आदिवासी जनजाति सांस्कृतिक महोत्सव २०८१ मा संस्कृति झल्काउने माझी जातिको परम्परागत घर । उक्त महोत्सव वैशाख १ गतेसम्म चल्ने छ
Click on Photo to Enlarge
पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिका-२ भन्ज्याङबाट प्याराग्लाइडिङ गर्दै पर्यटक । बन्दीपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाईमा पर्न थालेपछि भीड बढ्न थालेको छ
Click on Photo to Enlarge
मनाङको ङिस्याङ गाउँपालिका-१ भ्रातङको दुई पहाडकोबीच बाट देखिएको मनासलु हिमाल
Click on Photo to Enlarge
काठमाडौँ महानगरपालिका-५ स्थित हाडिगाँउमा रहेको ऐतिहासिक गहना पोखरी
Click on Photo to Enlarge
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराका स्थानीय घरदेखि एक घण्टा टाढाबाट मूलको पानी ल्याउदै
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित खिङ्गा गाउँ र आसपासको क्षेत्र । जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा आँखै अगाडी देखिने यो एउटा ऐतिहासिक महत्त्व बोकेको गाउँमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेपछि यहाँको होटेल व्यवसाय सँगै सर्वसाधारणको दैनिकीमा परिवर्तन हुँदै आएको छ
Click on Photo to Enlarge
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार बैंककको सरकारी भवनमा भेटवार्ता हुँदै
Click on Photo to Enlarge
कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा । धापिलो झाडी, नर्कट, अग्ला घाँसहरु भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाँही वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन्
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा बुधबार थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राद्वारा स्वागत