मुस्ताङको थासाङ गाउँपालिका–२, टुकुचे गाउँ नजिकै रहेको टुकुचे तोगा मैत्री संस्थापक जापानीज स्व डा आकिओ उजिहाराको स्मृतिमा २०७२ साल चैत्र ९ गते स्थापना गरिएको स्मृति पार्क र पृष्ठभूमिमा निलगिरी हिमाल । तस्बिरः सुशीलबाबू थकाली/रासस
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – ३ अवस्थित समर गाउँ । यहाँका नौ घरधुरी परिवार कृषि र पशुपालन व्यवसाय आबद्ध रहेका छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस
Click on Photo to Enlarge
लामो समयपछि मौसम खुला भएपछि पोखरा महानगरपालिकाको काहुँडाँडाबाट मङ्गलबार देखिएको माछापुच्छ्रेलगायतका हिम शृङ्खलाको दृश्य । तस्बिर ः कृष्ण दवाडी÷रासस
Click on Photo to Enlarge
खट तथा अबिर ‘सिन्दुर’ जात्रा मनाइँदै : हरेक वर्ष वैशाख २ गते मध्यपुर थिमिमा मनाउने बिस्का जात्रामा विभिन्न देवदेवीको खट जात्रा गरिँदै। यस जात्राालाई ३२ खटको जात्रा वा भुई सिन्ह (सिन्दुर) जात्रा भनी प्रख्यात रहेको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस
Click on Photo to Enlarge
खट तथा अबिर ‘सिन्दुर’ जात्रा मनाइँदै : हरेक वर्ष वैशाख २ गते मध्यपुर थिमिमा मनाउने बिस्का जात्रामा विभिन्न देवदेवीको खट जात्रा गरिँदै। यस जात्राालाई ३२ खटको जात्रा वा भुई सिन्ह (सिन्दुर) जात्रा भनी प्रख्यात रहेको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस
Click on Photo to Enlarge
मुस्ताङमा बुधबार राति अविरल वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्र हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन्
Click on Photo to Enlarge
बुधबार राति आएको हुरीका कारण गुल्मीको मालिका गाउँपालिकामा उडाएर सडकमा ल्याएका स्थानीयको घरका टिन
Click on Photo to Enlarge
वीरगञ्जको घण्टाघरमा बिहीबार बिहान वर्षा भएर रोकिएपछि गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण
Click on Photo to Enlarge
काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको गजुर तथा छानालगायत मर्मतसम्भार गर्दै कामदारहरू
Click on Photo to Enlarge
भक्तपुरको दरबार क्षेत्र अवलोकन गर्दै आन्तरिक तथा वाह्य पर्यटक