#CHINA-HEILONGJIANG-QIQIHAR-RED-CROWNED CRANES-BREEDING SEASON (CN)
Click on Photo to Enlarge
AUSTRIA-VIENNA-SCHOENBRUNN ZOO-CHINA-PANDAS
Click on Photo to Enlarge
France Cannes 2025 Mission: Impossible – The Final Reckoning Departures
Click on Photo to Enlarge
France Cannes 2025 Mission: Impossible – The Final Reckoning Departures
Click on Photo to Enlarge
लोमान्थाङ बस्तीबाट देखिएको पर्वतीय दृश्य : उपल्लो मुस्ताङ्को प्रसिद्ध पर्यटकीयस्थल लोमान्थाङ बस्तीबाट देखिएको पर्वतीय दृश्य । लोवा जातिको मुख्य बसोबास रहेको लोमान्थाङ विगतमा निकै शक्तिशाली राज्यको राजधानीका रूपमा स्थापित थियो । यहाँबाट देखिने दृश्यले यहाँ आउने सबैको मन लोभ्याउछ
Click on Photo to Enlarge
जोमसोम–मुक्तिनाथ सडकखण्ड : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी नजिकैको बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत जोमसोम–मुक्तिनाथ कालोपत्र सडक र पृष्ठभूमिमा निलगिरि हिमाल । सडक कालोपत्र भएपछि पर्यटकलाई मुस्ताङ घुम्न आउन सहज भएको छ
Click on Photo to Enlarge
कोकले चरा : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्ती जोनापुरमा विद्युतका तारमा बसेको कोकले चराको जोडी । यो चरा वन र वनकुञ्ज क्षेत्रमा विचरण गर्दछ । स्थानीय थारु भाषमा यस ठचरालाई कोकलेरुवा भन्ने गरिन्छ
Click on Photo to Enlarge
लमजुङको भोर्लेटार : लमजुङको मध्यनेपाल नगरपालिकाको मुख्य बजार मादी, मिदिम र पिस्ती नदीको बिचमा रहेको भोर्लेटार बजार । भोर्लेटार बजार पछिल्लो समय शहरीकरणतर्फ लम्कदै गरेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा–८, ओक्ताङ क्षेत्रमा कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविर नजिक रहेका राथोङ पिक, काब्रु पिक र पृष्ठभूमिमा कञ्चनजङ्घा हिमश्रृङ्खला । ८ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो शिखर हो
Click on Photo to Enlarge
मुस्ताङको मुक्तिनाथ मन्दिरमा मङ्गलबार पूजा आराधना गर्दै भक्तजन