रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मन्दिर। हरेक वर्ष साउन र भदौ महिनामा बोलबमहरुले बागमती नदीबाट जल ल्याएर यहाँ भगवान् शिवको मूर्तिमा जल चढाउनुका साथै पूजाअर्चना गर्ने गर्छन्
Click on Photo to Enlarge
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मूर्ति । हरेक वर्ष साउन र भदौ महिनामा बोलबमहरुले बागमती नदीबाट जल ल्याएर यहाँ भगवान् शिवको मूर्तिमा पूजाअर्चना जल चढाउने गर्छन्
Click on Photo to Enlarge
सगरमाथा संवाद : काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली
Click on Photo to Enlarge
सगरमाथा संवाद : काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी
Click on Photo to Enlarge
सगरमाथा संवाद: काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै भारतका वातावरण, वन तथा जलवायु परिवर्तन सम्बन्धीमन्त्री भुपेन्द्र यादव
Click on Photo to Enlarge
सगरमाथा संवाद : काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा विभिन्न देशबाट आउनुभएका प्रतिनिधिलगायत
Click on Photo to Enlarge
सगरमाथा संवाद : काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम ‘रिमोट’ थिचेर उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली
Click on Photo to Enlarge
सगरमाथा संवाद : काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा
Click on Photo to Enlarge
XINHUA PHOTOS OF THE DAY : (250515) — BEIJING, May 15, 2025 (Xinhua) — Tourists visit the Citadel archaeological site in Amman, Jordan, on May 13, 2025.
Click on Photo to Enlarge
(SP)ITALY-ROME-FOOTBALL-ITALIAN CUP-FINAL-BOLOGNA VS AC MILAN