कास्कीको अन्नपूर्ण गाउँपालिकामा अस्वस्थित पर्यटकीय गाउँ घान्द्रुक र हिमाली दृश्य
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ चेरामस्थित पर्यटकहरु बस्न निर्माण गरिएका भवन तथा टेन्टहरु। यही मार्ग हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पुगिन्छ
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ चेरामस्थित पर्यटकहरु बस्न निर्माण गरिएका भवन तथा टेन्टहरु। यही मार्ग हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पुगिन्छ
Click on Photo to Enlarge
बन्दीपुर–४ ठुल्ढुङ्गामा निर्माण गरिएको महादेव शिवको मूर्ति । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेले मूर्ति निर्माण गरेको यसक्षेत्र पछिल्लो समय पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ
Click on Photo to Enlarge
तनहुँको बन्दीपुरस्थित बन्दीपुरको डाडामा निमार्ण गर्न लागिएको मणि मुकुन्देश्वरी पदमार्ग
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर बजारमा विहानी पख स्कुल जाँदै विद्यार्थीहरु
Click on Photo to Enlarge
ड्रोनबाट खिचिएको सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्र
Click on Photo to Enlarge
भोजपुरको अरुण गाउँपालिका-७ स्थित रमणीयस्थल सिक्रेटार । यो क्षेत्रमा बदाम, आँप, लिचीलगायतको राम्रो उत्पादन हुने गर्दछ
Click on Photo to Enlarge
सिरहाको लहान नगरपालिका-१५ मा अवस्थित हाथीदह सिमसार पर्यटकीयस्थल। यस स्थल आन्तरिक पर्यटकको लागि पहिलो रोजाई बनेको छ
Click on Photo to Enlarge
सिरहाको लहान नगरपालिका—१५ मा अवस्थित हाथीदहमा जल विहार गर्दै आन्तरिक पर्यटक। यो ठाउँलाई कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थित गरी सञ्चालन गर्दै आएका छन्