07/09/2026, 22:44:07
बिहिबार, असार २५, २०८३

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घट्यो


काठमाडौं, जेठ ५ गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घटेर बन्द भएको छ।  यो समयमा नेप्से परिसूचक ४.२० अंकले घटेर २७२६.७० विन्दुमा पुगेको छ।

प्री ओपन सेसनमा ४९ वटा स्क्रिप्सको ५ हजार १९५ कित्ता सेयर २५ लाख २८ हजार ५४६ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ । बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ  ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..