

काठमाडौं, वैशाख ३० गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको मागपछि स्थगित भएको संसद बैठक पुनः सुचारु भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिस्मराज आङदाम्बेले धारणा राख्नुभएको छ ।
१५ मिनेटका लागि स्थगित भएको बैठक करिब पौने घण्टापछि सुरुभएको छ । प्रतिपक्षी दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरुले सामुहिकरुपमा विरोध गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































