11/19/2026, 19:49:32
बिहिबार, मङि्सर ०४, २०८३

राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण (तालिका सहित)


काठमाडौँ, असोज १९ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको सूचीअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८१ पैसा र बिक्रीदर १५४ रुपियाँ ४१ पैसा तोकिएको छ।

विदेशी मुद्रा (Currency) एकाइ (Unit) खरिददर (Buy Rate – NPR) बिक्रीदर (Sell Rate – NPR)
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५
अमेरिकी डलर (USD) १ १५३.८१ १५४.४१
युरोपियन युरो (EUR) १ १७३.०९ १७३.७७
युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०३.६८ २०४.४८
स्वीस फ्र्याङ्क (CHF) १ १८५.५९ १८६.३२
अस्ट्रेलियन डलर (AUD) १ १०६.९७ १०७.३९
क्यानेडियन डलर (CAD) १ १०७.९३ १०८.३५
सिङ्गापुर डलर (SGD) १ १२०.२२ १२०.६९
जापानी येन (JPY) १० ९.७४ ९.७८
चिनियाँ युआन (CNY) १ २२.९४ २३.०३
साउदी रियाल (SAR) १ ४०.९७ ४१.१३
कतारी रियाल (QAR) १ ४२.२२ ४२.३८
युएई दिराम (AED) १ ४१.८८ ४२.०४
मलेसियन रिङ्गेट (MYR) १ ३७.६६ ३७.८०
साउथ कोरियन वन (KRW) १०० ११.४५ ११.५०
कुवेती दिनार (KWD) १ ४९९.४६ ५०१.४१
बहराइन दिनार (BHD) १ ४०७.९६ ४०९.५५
ओमनी रियाल (OMR) १ ३९९.५१ ४०१.०७

राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुनसक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक पर्न सक्नेछ।