

काठमाडौँ, वैशाख २८ गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.५४ अंकले बढेर २७४७.२० विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ३ हजार ९४८ कित्ता सेयर १९ लाख ५० हजार ३४० रुपैयाँमा खरिदबिक्री भएका छ । कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घटेको छ । बाँकी ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































