04/30/2026, 15:02:27
बिहिबार, बैशाख १७, २०८३

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.३९ अंकले घट्यो


काठमाडौँ, वैशाख १७ गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा परिसूचक ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ५० वटा स्क्रिप्सको २ हजार ४८२ कित्ता सेयर २२ लाख ६८ हजार ५२६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ । ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..