

काठमाडौँ, वैशाख १५ गते । साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ। नेप्से परिसूचक ३.१३ अंकले बढेर २७९९.५६ विन्दुमा पुगेको हो।
यो सेसनमा ७२ वटा स्क्रिप्सको २३ हजार १६० कित्ता सेयर १ करोड २४ लाख ८७ हजार ४७४ रुपैयाँमा खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
एक्सचेन्जका अनुसार कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































