

काठमाडौँ, वैशाख १४ गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज साढे ६ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.५० अंकले बढेर २७९५.२१ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ६७ वटा स्क्रिप्सको २५ हजार ९४४ कित्ता सेयर २ करोड ३० लाख १६ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ। बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































