04/23/2026, 12:58:27
बिहिबार, बैशाख १०, २०८३

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो


काठमाडौँ, वैशाख १० गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.३५ अंकले बढेर २८०६.५२ विन्दुमा अडिएको छ।

प्रि-ओपन सेसनमा ६२ वटा स्क्रिप्सको ५ हजार ४३५ कित्ता सेयर ४० लाख ३५ हजार  ३७६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ। ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..