04/05/2026, 21:50:24
आइतबार, चैत २२, २०८२

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३५.९३ अंकले बढ्यो


काठमाडौँ, फागुन २६ गते । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३५.९३ अंकले बढेर २९११.३६ विन्दुमा पुगेको छ। यो १.२४ प्रतिशत हो।

प्रि-ओपन सेसनमा २५९ स्क्रिप्सको १३ लाख ८७  हजार १८२ कित्ता सेयर ५६ करोड ९८ लाख ६६ हजार ६९८ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये २१० वटा स्टक्सको मूल्य बढ्दा ९ वटा घटेको छ । ३४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..