04/05/2026, 22:02:11
आइतबार, चैत २२, २०८२

नेप्सेमा लाग्यो दोस्रो सर्किट ब्रेक


काठमाडौँ, फागुन २५ गते। सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । निर्वाचनपछि खुलेको नेप्सेको कारोबार शुरु भएको एक मिनेटमै सकारात्मक सर्किट लागेको थियो ।

पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

यस अवधिमा नेप्से १३५.७२ अंकले बढेर २ हजार ८४८ दशमलव २२ विन्दुमा पुगेको छ । यस अवधिमा २८ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..