अछामको रामारोशनस्थित रोशन मैदानको किनारमा रहेको पहाडको खोंचबाट निस्केको बांगेछडा झरना
Click on Photo to Enlarge
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीधराचार्य शालग्राम सङ्ग्रहालय परिसरमा हालै निर्माण गरिएको कलात्मक शैलीको घुमाउने घर
Click on Photo to Enlarge
संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठक गाउँमा रहेको गुलमोहर शिरीषको रङ्गीन फूलमा सनिबार स्थानीय पर्यटकहरु रमाउँदै। गर्मी मौसमको सुरुआतसँगै फूल फुल्न थालेपछि गाउँको प्राकृतिक सौन्दर्यले पर्यटकको आकर्षण बढाएको छ
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–७ सत्रसय फॉटमा रहेको ठाँटी । ठाँटी, पौवा, चौतारामा बस्ने, आराम गर्ने, भलाकुसारी गर्ने परम्परा रहे पनि आजभोलि त्यो परम्परा लोप हुँदै गएको छ
Click on Photo to Enlarge
प्युठानको स्वर्गद्वारी नगरपालिका- २ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको धार्मिक मान्यता रहेको छ
Click on Photo to Enlarge
भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रे बजार
Click on Photo to Enlarge
वीरगञ्ज महानगरपालिका- १०स्थित धार्मिक तथा पर्यटकीयस्थल घडिअर्वा पोखरी। शनिबार बिहानीपख वीरगञ्ज आसपासमा पानी परेसँगै पोखरीमा पानी भरिएर आकर्षक र मनमोहक देखिएको छ
Click on Photo to Enlarge
अन्नपूर्ण आधार शिविर पदमार्गबाट फर्कदै गर्दा कास्कीको अन्नपूर्ण गाउँपालिका-१० स्थित कलाभिरमा शुक्रबार भेटिएका पर्यटक
Click on Photo to Enlarge
तनहुँको सदरमुकाम दमौली बजार र आसपासको शुक्रबार साँझपख देखिएको दृश्य
Click on Photo to Enlarge
मुस्ताङको ढुम्बातालमा सामूहिक घोडा चढी फोटो सेसन । पर्यटन प्रर्वद्धन तथा जलवायु सङ्कट न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा मुस्ताङको घरपझोङमा प्रथम घोडा तथा साइक्लिङ र्याली निकालिएको छ