म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरीयाको महभिरमा महशिकार गर्दै महशिकारी । म्याग्दीमा यसपाली भिरमह उत्पादन घटेको महशिकारी बताउँछन्
Click on Photo to Enlarge
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र
Click on Photo to Enlarge
‘पहाडकी रानी’ नामले प्रसिद्ध तनहुँको पर्यटकीय नगरी बन्दीपुर । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ चर्चित छ
Click on Photo to Enlarge
वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरु जावलाखेल पुग्नुभएको थियो
Click on Photo to Enlarge
भक्तपुरस्थित प्रसिद्ध सिद्धपोखरी आसपासबाट आइतबार देखिएको सूर्यास्तको दृश्य
Click on Photo to Enlarge
वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी
Click on Photo to Enlarge
कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित माछापुच्छ्रे आधार शिविरबाट आइतबार देखिएको माछापुच्छ्रे हिमाल
Click on Photo to Enlarge
नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको आयोजनामा आइतबार पोखराको लेकसाइडस्थित वराही घाटमा आयोजित ‘दोस्रो खुल्ला राष्ट्रिय डुङ्गा दौड प्रतियोगिता’मा सहभागीहरु
Click on Photo to Enlarge
विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये भक्तपुर दरबार क्षेत्रमा आइतबार अवलाकनका लागि आएका देशी तथा विदेशी पर्यटकको भीड
Click on Photo to Enlarge
डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास । काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन्