काठमाडौँको टोखा नगरपालिका-१ झोरमा अवस्थित धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्वको बौडेश्वर महादेव मन्दिर । मन्दिर परिसरमा झरनासमेत रहेकाले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालमा मनोरञ्जन लिँदै पर्यटक । अन्नपूर्ण आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बनेको छ

दाङको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्ध चमेरे गुफा
Click on Photo to Enlarge
दाङको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्ध चमेरे गुफा
Click on Photo to Enlarge
पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा फूलमा बसेको बुङ्गे चरा
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका लोपोन्मुख घुँगीफोर गरुड (एसियन ओपनविल) । २५० मिटर उचाइभन्दा तल, दलदल, ताल र सिमसार वरपर पाइने यसको प्रमुख आहार शङ्खेकिरा (घुगी) भएकाले यसको नाम घुगीफोर रहन गएको हो
Click on Photo to Enlarge
गुल्मीको सत्यवती गाउॅपालिका-८ स्थित पर्यटकीय क्षेत्र भार्सेको देउरालीमा स्थानीय समुदायको आर्थिक सहयोगमा रु दुई करोड ५० लाखको लागतमा निर्मित बौद्ध स्तूपा
Click on Photo to Enlarge
सर्लाहीको बसबरिया गाउँपालिका २, स्थित मानपुरमा रहेको मानपुर सिँचाइ ब्यारेज । यस ब्यारेजबाट जिल्लाको दक्षिणी क्षेत्रका लाखौँ किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ