10/07/2026, 12:01:36
बुधबार, असोज २१, २०८३

राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय


काठमाडौँ, भदौ २० गते । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।

मुद्रा (Currency) एकाइ (Unit) खरिद दर (रू.) बिक्री दर (रू.)
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५
अमेरिकी डलर (USD) १ १५०.८८ १५१.४८
युरोपियन युरो (EUR) १ १७५.२९ १७५.९९
युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०४.०४ २०४.८५
स्वीस फ्र्याङ्क (CHF) १ १८६.३८ १८७.१२
अस्ट्रेलियन डलर (AUD) १ १०८.६३ १०९.०७
क्यानेडियन डलर (CAD) १ १०९.३१ १०९.७४
सिङ्गापुर डलर (SGD) १ ११९.०२ ११९.५०
जापानी येन (JPY) १० ९.६४ ९.६८
चिनियाँ युआन (CNY) १ २२.४८ २२.५७
साउदी अरेबियन रियाल (SAR) १ ४०.१८ ४०.३४
कतारी रियाल (QAR) १ ४१.३९ ४१.५६
युएई दिराम (AED) १ ४१.०८ ४१.२४
मलेसियन रिङ्गेट (MYR) १ ३७.३० ३७.४५
थाई भाट (THB) १ ४.५८ ४.६०
साउथ कोरियन वन (KRW) १०० ११.१६ ११.२१
स्वीडिस क्रोनर (SEK) १ १५.७८ १५.८५
डेनिस क्रोनर (DKK) १ २३.४५ २३.५४
हङकङ डलर (HKD) १ १९.२४ १९.३२
कुवेती दिनार (KWD) १ ४९१.४७ ४९३.४२
बहराइन दिनार (BHD) १ ४००.१९ ४०१.७८
ओमनी रियाल (OMR) १ ३९१.८९ ३९३.४५