काठमाडौँ, असोज २९ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ९५ पैसा र बिक्रीदर १५२ रुपियाँ ५५ पैसा कायम गरिएको छ।
| विदेशी मुद्रा | खरिददर (रु.) | बिक्रीदर (रु.) |
| अमेरिकी डलर (१) | १५१.९५ | १५२.५५ |
| युरोपियन युरो (१) | १७०.०७ | १७०.७४ |
| युके पाउन्ड स्ट्रलिङ (१) | २०१.५७ | २०२.३७ |
| अस्ट्रेलियन डलर (१) | १०६.५२ | १०६.९५ |
| जापानी येन (१) | ९.५९ | ९.६३ |
| भारतीय रुपियाँ (१००) | १६०.०० | १६०.१५ |
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




