

गुल्मी, साउन ६ गते। अनलाइन सपिङको बहानामा क्युआर कोड मागेर रु २ लाख ५८ हजारभन्दा बढी ठगी गरी फरार रहेका धनुषाका बिकी मण्डल धानुक पक्राउ परेका छन्।
मदाने–२ का पीडितको जाहेरीका आधारमा गुल्मी प्रहरीले धनुषाबाट साउन ४ गते उनलाई नियन्त्रणमा लिएको हो। अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































