चलचित्र ‘सारथी’ को दोस्रो पोस्टर सार्वजनिक : म्याग्दीको गुर्जा गाउँको जन-जीवन झल्किने लुक्समा देखियो टिम
काठमाडौँ, कात्तिक २८ गते । कुमार गजुरेलको निर्देशनमा तयार भएको प्रतीक्षित नेपाली चलचित्र ‘सारथी’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ।
थप पढ्नुहोस्