10/14/2026, 19:23:49
बुधबार, असोज २८, २०८३

मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँ

टिपर दुुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक, ३१ चैतः मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ

थप पढ्नुहोस्