थाहा नगरपालिकाको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटकको आकर्षण : चित्लाङ–सिमभञ्ज्याङ पदमार्गमा पर्यटक भित्रिए
मकवानपुर, कात्तिक २६ गते । थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको आकर्षक ‘सुनाखरी पैदलमार्ग’ मा विदेशी पर्यटकहरूको आगमन सुरु भएको छ।
थप पढ्नुहोस्