चारो खोज्दै बकुल्ला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-१ स्थित तलाउ किनारामा चारो खोज्दै बकुल्लाको समूह
Click on Photo to Enlarge
माटिकोरे चरा : माेरङकाे बेलबारी नगरपालिकास्थित लालभित्तिमा रहेको माछा फार्ममा माछाकाे भुराकाे सिकार गर्न आएकाे माटिकोरे चरा । यो चरा विशेष गरी अन्नबाली, खोला ,खोल्सी तथा सिमसार क्षेत्रमा बस्न रूचाउँछ
Click on Photo to Enlarge
२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक : विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ । भूकम्पको केन्द्रविन्दु रहेको वारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो । भूकम्प गएको भोलि १० वर्ष पूरा हुँदैछ
Click on Photo to Enlarge
काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुमा रहेको लोकतान्त्रिक पार्क (खर्कचौर)मा रहेको बुद्वको प्रतिमा
Click on Photo to Enlarge
बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखराका स्थानीय महिला नजिकैको जङ्गलबाट पतिङ्गरको भारी बोकेर घर फर्कँदै । पतिङ्गर गाईभैँसीलाई न्यानोमा राख्न र मल बनाउन समेत प्रयोग गरिन्छ
Click on Photo to Enlarge
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा रहेको प्रदेश रङ्गशाला र आसपासको क्षेत्र । १०औँ राष्ट्रिय खेलकुद यही रङ्गशालामा हुनेछ
Click on Photo to Enlarge
मनाङको नासो गाउँपालिका-९ स्थित दानाक्यु बजार । यहाँ मनाङ मर्स्याङ्दी हाईड्रोपावर कम्पनीको पवरहाउस निर्माणको काम भइरहेको छ
Click on Photo to Enlarge
कास्कीको पोखरा महानगरपालिका-३१ स्थित बेगनाल ताल र आसपासको दृश्य
Click on Photo to Enlarge
प्रधानमन्त्री र फुटबल खेलाडी कार्लाेसबीच भेटघाट : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट गर्नुहुँदै
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा तालमा मङ्गलबार घुम्न आएका पर्यटक । गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गरेपछि यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ