चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९ औं हात्ती महोत्सव सुरु भएको छ ।
Click on Photo to Enlarge
चिसो मौसममा पनि बुद्ध जन्मस्थल लुम्बिनी उत्तिकै मनमोहक र चित्ताकर्षक देखिएको छ । साँझको समयमा कुहिरोका बीच मायादेवी मन्दिर र आसपासको वातावरण उत्तिकै आध्यात्मिक देखिन्छ ।
Click on Photo to Enlarge
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार यस समुदायका मानिसले क्रिसमस डे मनाउन लागेका हुन् ।
Click on Photo to Enlarge
१३ देशका बौद्ध भिक्षुणीहरू बुधबार कपिलवस्तुको तिलौराकोटबाट एक हप्ता लामो तीर्थयात्रामा निस्कँदै।
Click on Photo to Enlarge
मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानताविरुद्ध काठमाडौंमा सोमबार मार्च गरिएको छ ।
Click on Photo to Enlarge
काठमाडौँको खुलामञ्चमा ध्यान गरेर आइतबार विश्व ध्यान दिवस मनाइएको छ।
Click on Photo to Enlarge
काठमाडौँको खुलामञ्चमा ध्यान गरेर आइतबार विश्व ध्यान दिवस मनाइएको छ।
Click on Photo to Enlarge
एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
Click on Photo to Enlarge
पार्कर र तबिता लामाले आमाबाबु र उनीहरूका नजिकका आफन्तहरूलाई प्रसव, बाल हेरचाह र स्तनपानको बारेमा शिक्षित गर्छन्।
Click on Photo to Enlarge
युनेस्को क्रिएटिभ सिटीज नेटवर्कमा सामेल भएर ललितपुर, १०० भन्दा बढी देशका ४०८ भन्दा बढी शहरहरूको विश्वव्यापी समुदायको हिस्सा बनेको छ, जसमा संगीतको लागि स्पष्ट रूपमा मान्यता प्राप्त ८४ शहरहरू पनि समावेश छन्।