एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भृकुटीमण्डपमा जारी छ । बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदै छ ।
Click on Photo to Enlarge
लुम्बिनी लायन्सले उचाल्यो दोस्रो संस्करणको एनपीएलको ट्रफी
Click on Photo to Enlarge
लुम्बिनी लायन्सले उचाल्यो दोस्रो संस्करणको एनपीएलको ट्रफी
Click on Photo to Enlarge
सल्लाघारीमा एमाले महाधिवेशन : मञ्चमा प्रसिद्ध चाँगुनारायण मन्दिर र अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको छ
Click on Photo to Enlarge
पोखरा पर्यटन परिषद्द्वारा चुरुङ्गामा आयोजित दाईं महोत्सवको दोस्रो पुनरावृत्ति। यस कार्यक्रमको उद्देश्य पर्यटन प्रवर्द्धन गर्नुका साथै बढ्दो कृषि यान्त्रीकरणको बीचमा बालीमाथि गोरु चलाएर अन्न दाइँ गर्ने परम्परालाई पनि संरक्षण गर्नु हो।
Click on Photo to Enlarge
एनपीएलमा विराटनगर विरुद्ध ब्याटिङ गर्दै सुदुरपश्चिमका खेलाडी
Click on Photo to Enlarge
भक्तपुरको न्यातापोल मन्दिर अगाडि बनेको पानीको पोखरीमा देखिएको न्यातापोलको प्रतिबिम्ब
Click on Photo to Enlarge
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एनपीएलका दर्शक, समर्थकको उत्साह लोभलाग्दो छ
Click on Photo to Enlarge
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एनपीएलका दर्शक, समर्थकको उत्साह लोभलाग्दो छ