टी–२० विश्वकप ट्रफी बुधबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिएको छ ।
Click on Photo to Enlarge
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजदेखि सुरु भएको छ ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
Click on Photo to Enlarge
गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी काठमाडौंको टुँडिखेलमा हजारौं गुरुङ समुदायका व्यक्तिहरू परम्परागत भेषभूषामा सजिएर जम्मा भई सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका छन् ।
Click on Photo to Enlarge
४० वर्षकी पुनमकली अन्य ४ हात्तीलाई पछि पार्दै ‘हात्ती सुन्दरी’ को उपाधि जित्न सफल
Click on Photo to Enlarge
समुद्र सतहबाट करिब ४ हजार २ सय १६ मिटर उचाइमा अवस्थित, दैलेख र कालिकोट जिल्लाको सिमानामा अवस्थित महाबु धाम कर्णाली प्रदेशकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो ।
Click on Photo to Enlarge
समुद्र सतहबाट करिब ४ हजार २ सय १६ मिटर उचाइमा अवस्थित, दैलेख र कालिकोट जिल्लाको सिमानामा अवस्थित महाबु धाम कर्णाली प्रदेशकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो ।