पूर्वाधार निर्माणमा इन्जिनियरिङ त्रुटि र अतिक्रमणका कारण माइतीघरमा डुबान: अध्ययन प्रतिवेदन
काठमाडौँ, साउन १० गते । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेस
Trending now
