लोकतन्त्रको विकल्प छैनः सभामुख देवराज घिमिरे
भक्तपुर, २९ असारः सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तकको विमोचन
Trending now
