

काठमाडौँ, जेठ २१ गते। नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । हालसम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यला ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।
१४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार भन्दा बढी थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































