04/07/2026, 20:38:38
मङ्गलबार, चैत २४, २०८२

रेनु दाहालले भोलि विहानै राजीनामा दिने, आज पत्रकार सम्मेलनमा भक्कानिईन्


काठमाडौं, माघ ५ गते । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल प्रतिनिधिसभाको निर्वाचनमा मैदानमा उत्रिने पक्का भएको छ । नेकपाले चितवन–३ बाट उठाउने निधो गरेसँगै मेयर पदबाट रेनुले राजीनामा दिने भनिएको थियो ।

तर, उनले आजसम्म राजीनामा दिएकी छैनन् । उनले भोलि उम्मेदवारी दर्ताको लागि जानुअघि मात्रै राजीनामा दिने भएकी हुन् । राजीनामा दिनुअघि उनले उपमेयरको उपस्थितिमा पत्रकार सम्मेलन गरेकी थिईन् । सो क्रममा उनी रोएको भिडिओ सार्वजनिक भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..