05/22/2026, 17:30:08
शुक्रबार, जेठ ०८, २०८३

विद्या निकुञ्ज माध्यमिक विद्यालय

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई

डुम्रे (तनहुँ), १३ माघः यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ ।

थप पढ्नुहोस्