फूटबल समाचार : इन्ग्लिश प्रिमियर लिगमा लिग च्याम्पियन लिभरपुल, ब्राइटनसंग पराजित
मिति २० मे २०२५, इन्ग्लिश प्रिमियर लिग : इन्ग्लिश प्रिमियर लिग : गत राति भएको प्रिमियर लिगको ३७औ हप्ताको खेलमा लिग च्याम्पीयन लिभरपूल , ब्राइटनसंग २-३ ले पराजित भयो ।
Trending now






























