सांसदहरूलाई विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्री वालेन्द्र शाहको आग्रह
काठमाडौँ, असोज १४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता र ज्ञानको अधिकतम उपयोग गरी मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
Trending now
